back
NMB ad

अपडेट हेर्नुहोस बिहान १:३० सम्म गणना गर्दा कस्को कति मत ?

Kumari bank ad

काठमाडौं । नाट्टा निर्वाचनमा पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार सिएन पाण्डेले अग्रता कायम राखेका छन् । राती १२ बजेसम्मको परिणाम अनुसार पाण्डेले १४८ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी डिके शर्माले १२० मत प्राप्त गरी पछ्याइरहेका छन् ।
अध्यक्ष : सिएन पाण्डे – १४८, डिके शर्माले – १२०
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं १४३, चित्रबहादुर गुरुङ १२१
द्वितिय उपाध्यक्ष : सुनिल शर्मा १२८, संगिता जिरेल १३३
महासचिव : रमेश थापा १५९, विनय बस्नेत १०६
सचिव : हरिभक्त श्रेष्ठ १३२, सविता भट्टराई १३१
कोषाध्यक्ष : राजकुमार थापा १२९, रामप्रसाद श्रेष्ठ १३४
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराईले १५२, युवराज सुवेदी १०४
सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणी थपलिया, फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, इनु थापा, गीता ढकालले अग्रता लिएका छन् । ४२४ मत मध्य हालसम्म २७० मत गणना सकिएको छ ।

२०७४ पुस २९ गते प्रकाशित

वि.सं.२०७४ पुस २९ शनिवार ०१:०६ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...