Logo

अपडेट हेर्नुहोस बिहान १:३० सम्म गणना गर्दा कस्को कति मत ?

काठमाडौं । नाट्टा निर्वाचनमा पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार सिएन पाण्डेले अग्रता कायम राखेका छन् । राती १२ बजेसम्मको परिणाम अनुसार पाण्डेले १४८ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी डिके शर्माले १२० मत प्राप्त गरी पछ्याइरहेका छन् ।
अध्यक्ष : सिएन पाण्डे – १४८, डिके शर्माले – १२०
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं १४३, चित्रबहादुर गुरुङ १२१
द्वितिय उपाध्यक्ष : सुनिल शर्मा १२८, संगिता जिरेल १३३
महासचिव : रमेश थापा १५९, विनय बस्नेत १०६
सचिव : हरिभक्त श्रेष्ठ १३२, सविता भट्टराई १३१
कोषाध्यक्ष : राजकुमार थापा १२९, रामप्रसाद श्रेष्ठ १३४
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराईले १५२, युवराज सुवेदी १०४
सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणी थपलिया, फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, इनु थापा, गीता ढकालले अग्रता लिएका छन् । ४२४ मत मध्य हालसम्म २७० मत गणना सकिएको छ ।

२०७४ पुस २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com