back
NMB ad

जेष्ठ सदस्य बन्ने भए प्रदेश नं. ३ को मुख्यमन्त्री

Kumari bank ad

काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा प्रदेश संसदका जेष्ठ सदस्य डोरमणि पौडेल निर्वाचित भएका छन् ।

यसअघी मुख्यमन्त्रीका लागि मुख्य दावेदार मानिएका धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले मनोनयन पत्र बुझे पनी उम्मेद्वारी भने दिएनन् ।

यससगै अब पौडेललाई देशकै राजधानी प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । दलको नेता चुन्न एमालेले शुक्रबार गरेको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए ।

दलको नेताको लागि भएको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएका छन् ।

२०७४ माघ २६ गते प्रकाशित

वि.सं.२०७४ माघ २६ शुक्रवार १२:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...