back
NMB ad

माछापुच्छ्रेका सिइओ निरज श्रेष्ठले किन दिए राजीनामा ?

Kumari bank ad

काठमाडौं । २०७३ असोज १७ गते चार वर्षका लागि सिइओ नियुक्त भएका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरजकुमार श्रेष्ठले बैंकबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले १६ महिनामै बैंक छाडेका हुन् । उनले असोज २८ गतेबाट बैंकको नेतृत्व सम्हालेका थिए ।

उनले राजीनामा दिनुको खास कारण बाहिर आएको छैन । स्रोतका अनुसार सञ्चालक समितिसँगको मतभेदका कारण उनले राजीनामा दिएका नुन् । उनले नेतृत्व सम्हालेपछि बैंकको प्रगतिप्रति सञ्चालक सन्तुष्ट हुन नसकेपछि श्रेष्ठ र संचालकबीच समितिको सम्बन्ध चिसिएको थियो ।

तात्कालीन सिइओ तुलसीराम गौतम बाहिरिएपछि श्रेष्ठ बैंकले बैंकको नेतृत्व सम्हालेका थिए । श्रेष्ठ बाहिरिएपछि संचालक समितिले नायब महाप्रबन्धक अर्जुन थापालाई निमित्त सिइओको जिम्मेवारी दिएको छ।

श्रेष्ठ ग्लोबल आइएमइ बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर माछापुच्छ्रे बैंक गएका थिए ।

२०७४ फागुन ७ गते प्रकाशित

वि.सं.२०७४ फागुन ७ सोमवार १५:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...