back
NMB ad

स्वदेशीको शतप्रतिशत हकप्रद आउदै, बिक्री प्रबन्धकले डिम्याटको शूल्क नलिने

Kumari bank ad

काठमाडौ । स्वदेशी लघुवित्त वित्तिय संस्थाले ११ करोड ५० लाख रुपैया बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले उक बराबर एकको अनुपातमा हकप्रद बेच्न लागेको हो ।

संस्थाको शतप्रतिशत अर्थात ११ लाख ५० हजार कित्ता सेयर बेच्नको लागि एनआईसी एशिया क्यापिटलले जिम्मेवारी पाएको छ । बिक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा स्वदेशीका प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनिया र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले हस्ताक्षर गरेका छन् ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन, समुहिक लगानी कोष निक्षेप सदस्य (डीपी) र लगानी परामर्श सेवा प्रदान गर्दै आएको छ । क्यापिटलले निःशूल्क डिम्याट खाता खोल्नुका साथै पहिलो वर्षको सञ्चालन शूल्क नलिने गरेको जनाएको छ ।

२०७४ फागुन ११ गते प्रकाशित

वि.सं.२०७४ फागुन ११ शुक्रवार १९:५६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...