back
NMB ad

प्रधानमन्त्री ओली एमाले नेता भेट्वालको स्वास्थ्य स्थिती बुझ्न अस्पतालमा

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता जागृत प्रसाद भेटवालको स्वास्थ्य स्थितीको जानकारी लिएका छन् ।

केही दिनदेखि भैंसेपाटी स्थित मेडीसीटी अस्पतालमा उपचार गराइरहेका भेट्वाललाई आज भेटेर प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् । भेट्वालको रगतमा हुने प्लेटिलेट्सको संख्या अत्यन्तै कम रहेकोले अस्पताल भर्ना भएका हुन् ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले भेट्वालको अवस्थामा क्रमश सुधार आइरहेको जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भेट्वालको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।

नेता भेट्वालले अस्पतालको शैयामा आफूलाई भेट्न आएकोमा प्रधानमन्त्री ओलीप्रति कृतज्ञता प्रकट गरेका छन् ।

वि.सं.२०७४ फागुन १२ शनिवार २१:१८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...