back
NMB ad

पर्यटनमा धनी प्रदेश नं ४ मा चौतर्फी विकास हुन्छ : मुख्यमन्त्री गुरुङ

Kumari bank ad

नवलपरासी । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रभावकारी ऐन कानुन नहुँदा पर्याप्त वैदेशिक लगानी नेपालमा भित्रिन नसकेको स्वीकार गरेका छन् ।

बुधबारदेखि नवलपरासीको नवलपुरमा (बर्दघाट–सुस्ता पूर्व)मा आयोजित चौथो नवलपुर महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपालमा प्रभावकारी ऐन कानुनको अभावमा अहिले उल्लेखनीयरुपमा वैदेशिक लगानी भित्रिन नसेकेको भन्दै अब प्रदेश सरकारले यसबारे प्रभावकारी ऐन नियम बनाउने बताए ।

मुलुकमा वर्तमान सातवटा प्रदेशमध्ये पर्यटकीय दृष्टिकोणले प्रदेश नं. ४ सबैभन्दा बलियो प्रदेश भएको दाबी गर्दै मुख्यमन्त्री गुरुङले भने, “ यस क्षेत्रमा विकास अव चौतर्फी रुपमा अघि बढ्छ । ”

महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि र स्थानीय उत्पादन गरी करिब २०० भन्दा बढी स्टल राखिएका छन् । महोत्सव आगामी चैत ४ गतेसम्म सञ्चालन हुनेछ ।

२०७४ फागुन २३ गते प्रकाशित

वि.सं.२०७४ फागुन २३ बुधवार १८:३४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...