back
NMB ad

प्रभु बैंकको महादेवबेशी शाखा नयाँ ठाउँमा स्थान्तरण

Kumari bank ad

धादिङ । महादेवबेशी स्थित प्रभु बैंकको शाखा कार्यालय नयाँ ठाउँमा सरेको छ । थाक्रे गाउँपालिका वडा नं. ६ महादेबेशीको मुख्य चोकमा लामो समयदेखि रहेको बैंक पुल नजिकको एक घरमा सरेको हो ।

आइतबार शाखा स्थान्तरण कार्यक्रमको उद्घाटन थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले गरेका थिए । बैंकको उन्नती प्रगतिको कामना गर्दै नाफामुखि भन्दा पनि सेवामुखि भावनाले सबैलाई समेट्न सुझाव दिए ।

कार्यक्रममा बैंकका क्षेत्रिय प्रमुख चन्द्रबहादुर खत्रिले स्थानीय तहसंग समन्वय गरेर काम गर्न तयार रहेको बताए ।
कार्यक्रममा थाक्रे गाउँपालिकाका वडा अध्यक्षहरुको उपस्थिति थियो ।

२०७४ चैत ४ गते प्रकाशित

वि.सं.२०७४ चैत ५ सोमवार ०८:३२ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...