back
NMB ad

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

Kumari bank ad

गर्मीको सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । घामको किरणले छालालाई केहि असर नगरोस् भन्नका लागि तपाईंले पनि यसको हेरचाह र स्याहार सुसारमा निकै ख्याल राख्नुपर्ने हुन्छ । गर्मीमा छालाको हेरचाह गर्ने तरिका हामी तपाईंलाई बताउँदैछौँ ।

१. घरबाट बाहिर जानुपूर्व आफूलाई हाइड्रेट राख्नुहोस् । धेरै मात्रामा पानी र जुस पिउनुहोस् ।
२. बाहिर धेरै गर्मी भएका कारण तपाईंको लोसन परिनासँगै बगेर जान्छ त्यसकारण घाममा जानुभन्दा आधा घण्टा पहिला सनस्क्रिन लगाउनु राम्रो मानिन्छ ।
३. सनस्क्रिन लोसनभन्दा अलिकति मात्र धेरै लगाउनुहोस् ।
४. घरबाट बाहिर निस्कदाँ क्याप लगाएर निस्कनु होला र हातहरुलाई सुतीको कपडाले ढाक्नुहोस् ।
५. घाममा जाँदा सकेसम्म छायाँमा उभिनुहोस् । कहिँ गएर उभिनुपर्दा छायाँ भएको ठाउँमा नै उभिनुहोस् ।
६. यदि तपाईं धेरैबेरसम्म बाहिर हुनुहुन्छ भने तीन घण्टाको अन्तरालमा आफ्नो सनस्क्रिन लोसन लगाउनुहोस् ।
७. दिनभरी घाममा हिँडेर घर फर्केपछि आफ्नो अनुहारलाई राम्रोसँग धुनुहोस् र फेरि सनस्क्रिन लगाउनुहोस् ।
८. हाइ केमिकल भएको साबुन कहिल्यै प्रयोग नगर्नुहोस् ।
९. यदि तपाईंसँग सनस्क्रिन छैन भने कुनै पनि प्रकारको लोसन प्रयोग गर्न सक्नुहुनेछ ।
१०. एन्टिबायोटिक अथवा गर्भनिरोधक औषधीले गर्दा तपाईंको छाला गर्मीमा अझ धेरै संवेदनशील हुन्छ । यहि तपाईं यस्तो औषधीको सेवन गरिरहनु भएको छ भने सनस्क्रिन लोसनको प्रयोग अवश्य पनि गर्नुहोला ।

२०७४ चैत ६ गते प्रकाशित

वि.सं.२०७४ चैत ६ मंगलवार ०९:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...