back
NMB ad

पूर्वाधार विकास सँगै सहकारीमा जाने खाल्टेका सामुदायिक सस्थाहरुको निर्णय

Kumari bank ad

धादिङ । पूर्वाधारको विकाससँगै धादिङ खाल्टेका सामुदायिक संस्थाहरुले सहकारी खोलेर अगाडी बढ्ने निर्णय गरेका छन् । गरिबीका रेखामुनी रहेका समुदायको पहिचान गरी आय आर्जनको माध्यमवाट गरिबी निवारण गर्ने नेपाल सरकारको निति अनुसार २०६६ सालदेखी बिभिन्न सामुदायिक सस्थामा आवद्ध निलकण्ठ नगपालिका वडा नः १ र ५ का २४ वटा सामुदायिक सस्थाको संयुक्त भेलाले गरिबि निवारण क्रियाकलापलाई दिगो रुपमा सञ्चालन गर्न सहकारी एब उपयूक्त माध्यम हुने निश्कर्ष निकालेका हुन् ।

स्थानिय चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको सहजकीरणमा गठन भएका सामुदायिक सस्थामा आयआर्जन क्रियाकलापको लागि साविकको खाल्टे गा.बि.समा भएका घरधुरी मध्ये ५०५ घर परिवार आवद्ध भई गरिबी निवारण कोषवाट सम्झौता अनुसार प्राप्त भएको ६३,४६,२०० र समुदायको लगानी ६७१७१५ समेत जम्मा ७०१७९१५ पूजिलाई बिभिन्न आयमुलक क्रियाकलापमा लगानी गरी वढीमा १२ प्रतिशत सम्तो व्याज र समूहको वचत समेत गरी १,३०,७१,५०० पूजि संकलन भई वाख्रा पालन, भैसी पालन, तरकारी खेती का अतिरिक्त साना किराना पसल, फर्निचर साथै रिक्सा व्यवसाय समेत गरेकोले यसको दिगो पना जरुरी रहेको सामुदायिक सस्थाका सचिव पूर्ण वहादुर मगरले वताउनुभयो ।

यसै गरी गरिबी निवारणकोषवाट यस अवधिमा खानेपानी ८ वटा सिंचाई १ र वालविकास केन्द्र समेत निर्माण गरी समुदायलाई आत्म निर्भरता तर्फ लगेको गा.बि.स स्तरिय सञ्जालका सचिव धन बहादुर गुरुङ्गले वताउनुभयो । कार्यक्रममा २४ वटा सामुदायिक सस्थाको ४५ जना र सिड्स धादिङका अध्यक्ष मेघ वहादुर तामाङ र लक्ष्मी थापा जमरकटेल को उपस्थिती रहेको कार्यक्रममा अहिले सामुदायिक सस्थाको अवस्था र भावी दिनमा गर्नु पर्ने कामको बिषयमा सिड्स का कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सहजिकरण गर्नु भएको थियो ।

२०७४ चैत १८ गते प्रकाशित

वि.सं.२०७४ चैत १८ आइतवार ०८:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...