back
NMB ad

सांग्रिलाकोे ८० प्रतिशत हकप्रदपछि, दिने भयो आकर्षण लाभांश र बोनस

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले हालै बिक्री गरेको ८० प्रतिशत हकप्रदपछि कायम हुने २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ चुक्ता पुँजीको २.५० प्रतिशत बोनस र ९.३० प्रतिशत नगद दिनेछ ।

यस बैंकले बोनसमा ६ करोड ११ लाख ३० हजार ४०० रुपैयाँ र नगद लाभांशका लागि २२ करोड ७४ लाख ८ हजार ६७८ रुपैयाँ खर्च गर्नेछ । बोनसपछि सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।

२०७५ बैशाख ११ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ११ मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...