back
NMB ad

राष्ट्रियसभा सांसदहरुको पदावधी गोलाप्रथाद्वारा टुंगो लगाइयो, कस्को समय कति वर्ष

Kumari bank ad

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुको पदावधीकोे गोलाप्रथाद्वारा टुंगा लगाइएको छ । हरेक दुई दुई वर्षमा एक तिहाई सांसदको पदखाली हुने र पदपुर्ति गर्ने व्यवस्था अनुरुप आज राष्ट्रियसभाको बैठकमा पदावधिको टुंगो गलाइएको हो ।

गोला थुत्दा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र गृहमन्त्री रामबहादुर थापाको भागमा ६ वर्ष कार्यकाल परेको छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको भने दुई वर्ष कायम भएको छ ।

संविधानले व्यवस्था गरेअनुरुप संघीय सरकारको मन्त्री हुन संघीय संसदको सदस्य हुनु पर्नेछ । गोला प्रथाबाट आफ्नो कार्यकाल दुई वर्ष थुतेका अर्थमन्त्री खतिवडाको दुई वर्षपछि पदाविधी सकिने हुँदा दुई वर्ष पछिको अर्थमन्त्री को होला भन्ने जिज्ञासा र चर्चा सामाजिक सञ्जालमा शुरु भएको छ ।

प्रदेश १
महिला
नैनकला ओझा ४
विना पोखरेल ६
सरिता प्रसाईं २

खुल्ला
परशुराम मेघी गुरुङ ४
रमेशजंग रायमाझी ६
हरिचरण शिवाकोटी २

प्रदेश २
महिला
प्रमिला कुमारी ६
मुक्ता कुमारी २
शशिकला दाहाल ४

खुल्ला
जितेन्द्र नारायणदेव ६
रमेशप्रसाद यादव २
सुमनराज प्याकुरेल ४

प्रदेश ३
महिला
उदया शर्मा पौडेल ४
दिलकुमारी रावल ६
धनकुमारी खतिवडा २

खुल्ला
बलराम प्रसाद बास्कोटा २
राधेश्याम अधिकारी ४
रामबहादुर थापा ६

प्रदेश ४
महिला
दिपा गुरुङ ६
वृन्दादेवी आले राना २
शान्तिकुमारी अधिकारी ४

खुल्ला
गणेश तिमल्सिना ६
दिनानाथ शर्मा ४
सुरेन्द्रराज पाण्डे २

प्रदेश ५
महिला
अनिता देवकोटा ६
कोमल ओली ४
मिना बुढा २

खुल्ला
खिमलाल भट्टराई ६
चन्द्रबहादुर खड्का ४
दुर्गाप्रसाद उपाध्याय २

कर्णाली प्रदेश
महिला
कान्ति बोगटी ४
नन्दा चपाईं ६
भुटोल तामाङ २

खुल्ला
कालीबहादुर मल्ल २
खगेन्द्रप्रसाद पुरी ४
भैरवसुन्दर श्रेष्ठ ६

प्रदेश ७
महिला
इन्द्र कडरिया ६
कमला कुमारी ओली २
तारादेवी भट्ट ४

खुल्ला
बद्रीप्रसाद पाण्डे २
शेरबहादुर कुँवर ४
हरिराज चौधरी ६

दलित
खिमराज नेपाली २
चक्रप्रसाद स्नेही ४
नरपती लुहार ६
रामप्रित पासवान २
रामलखन चमार ४
सिंहबहादुर विक ६
खिमकुमार विक ४

अपाङ्गता
जगतप्रसाद वान्तवा ४
जीवन बुढा ४
प्रकाश पन्थ ६
महेशकुमार महरा ६
राजकुमार कुँवर २
रामचन्द्र राई ६
विशेषचन्द्र लाल २

मनोनित
बिमला पौडेल ६
युवराज खतिवडा २
रामनारायण विडारी ४

 

२०७५ असर ४ गते प्रकाशित 

वि.सं.२०७५ असार ४ सोमवार १३:२२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...