Logo

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन

काठमाडौँ । वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले पुष्टि गरेको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटा लामो समय बेलायतमा उपचार गराएका आफ्नै जन्मभूमिमा मर्ने चाहना बोकेर नेपाल फर्किएका थिए ।

निको नहुने रोग लागेपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका डा देवकोटालाई केही दिन अघि आफ्नो जन्म जिल्ला गोरखा लगिएको थियो ।

२०७५ असार ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com