Logo

सानिमा बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग

काठमाडौं । शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले सानिमा बंैकले टिच फर नेपाललाई १० लाख सहयोग गरेको छ । सानिमा बंैककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो ।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका साथ टिच फर नेपाल बिगत ५ वर्ष देखि यस क्षेत्रमा कार्यरत छ ।

यस बंैकले विगत ५ बर्ष देखि नै सामाजिक उत्तरदायित्व अन्र्तगत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । हालसम्म १८९ बिद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको बताइएको छ ।

२०७५ असार ३२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com