Logo

ऊर्जामन्त्री बर्षमान पुन बंगालादेश जादै

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन आज बंगालादेश जाने भएका छन् । बंगालादेशमा हुने सप्ताहव्यपी ऊर्जा दिवसमा भाग लिन बंगालादेश जान लागेका हुन् । मन्त्री पुनसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.लगायत उच्च स्तरिय टोली बंगालादेश जान लागेको हो । करिव आधादर्जन पत्रकार समेत उक्त टोलीमा सहभागि छन् । बंगालादेशले ५ सय मेगावाट सम्म नेपालबाट बिजुली लैजान सहमत भएको छ । नेपालबाट उत्पादन हुने बिजुली भारत, बंगालादेश लगायतका देशमा बिक्री गर्ने लक्ष्य लिएको छ ।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com