back
NMB ad

वडाबासीसँगै सडक मर्मतमा लागे जनप्रतिनिधी

Kumari bank ad

नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का सिक्रे बासिहरुले । ‘आफ्नो गाउँ आफै बनाउँ, आफ्नो बाटो आफै खनौ’ भन्दै नुवाकोट जिल्लाको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका वडा सदस्य सन्तोष थापा सहित वडाबासीहरु आफ्नो घरबाट साबेल, कोदालो लिएर ढुङ्गेडाँडा, नयाँपुल सडक मर्मतमा असोज ३ गतेबाट जुटि रहेका छन् ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडा सदस्य सन्तोष थापा तथा वडाबासीहरुले देखाएको यो उदाहरणिय कार्यको यत्तिबेला चौतर्फी चर्चाको विषय बन्दै गएको छ । वडा सदस्य थापा भन्छन्, सडक मर्मत गर्नका लागि बजेट भएपनि हाललाई गाउँका मानिस बिरामी हुँदा सहजै यातायातको साधन ल्याउन नसकिने र किसानले खेतबारीमा लगाएको अदुवा, तरकारी तथा अन्य उत्पादनहरुलाई बजार लैजान समेत गाह्रो भएको हुँदा यसमा सहज बनाउँन सडक निर्माणमा जुटेका हौँ । बाटो मर्मत गर्न लगभग ३ दिन लाग्ने र मर्मत भएको बाटोबाट शिवपुरी सिक्रेको तल्लो भेगका स्थानीय बासिन्दाहरुलाई सहज हुने उनि बताउछन् ।

२०७५ असोज ४ गते प्रकाशित

वि.सं.२०७५ असोज ४ बिहीवार १६:३२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...