काठमाडौं । चालु आर्थिक वर्षकोे छ महिनमा माछापुच्छे बैंकले ७८ करोड १३ लाख खुद नाफा गरेको छ ।
आजै प्रकाशित वित्तीय विवरण अनुसार, माछापुच्छ्रे बैंकले चालु आवको दोस्रो त्रैमासमा ६०.५९ प्रतिशतले बढाए ७८ करोड १३ लाख पुर्याएको छ । गत आवको यसै अवधिमा ४८ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
२०७५ माघ ६ गते प्रकाशित
वि.सं.२०७५ माघ ६ आइतवार १२:०५ मा प्रकाशित