back
NMB ad

बुटवल पावरको १८ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

Kumari bank ad

काठमाडौं । बुटवल पावर कम्पनीले १८ प्रतिशत नगद लाभांश सेयरधनीहरुको खातामा पठाउन सुरु गरेको छ । कम्पनीले पुस ५ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई १८ प्रतिशत नगद लाभांश जम्मा गरिएको जनाएको छ । यस्तै, १० प्रतिशत बोनस सेयर भने सूचीकरण भएपश्चात लगानीकर्ताको खातामा पठाइने भएको छ ।

बुटवल पावर कम्पनीको गत पुस २७ गते साधारण सभा भएको थियो । उक्त साधारण सभाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कुल २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही १८ प्रतिशत नगद लाभांश अहिले वितरण सुरु गरेको हो ।

अहिलेसम्म डिम्याट खाता नखोलेका वा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोली अद्यावधिक गराएपछि मात्र लाभांश पाउनेछन् ।

२०७५ फागुन २३ गते प्रकाशित

वि.सं.२०७५ फागुन २३ बिहीवार १२:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...