Logo

कृषि विकास बैंकद्धारा विपतमा परेका परिवारजनहरुलाई आर्थिक सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत चैत्र १७ गतेका दिन वारा/पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी/हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएको यस दुखद घडीमा पीडितहरुको समयमा उद्धारका लागि नेपाल सरकारद्धारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको छ ।

साथै उक्त विपतको कारणबाट ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै, घाईतेहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत बैंकले गरेको छ ।

२०७५ चैत २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com