back
NMB ad

सुनिल राईलाई पर्यो १५० सिसिको मोटर बाइक

Kumari bank ad

काठमाडौं । रोयल काठकमाडौ हिमालयन बेभरेज प्रालिले यस बर्ष सञ्चालन गरेको लक्की डो कार्यक्रम खुल्ला गरेको छ ।

उपत्यकाका लागि मात्र सञ्चालन गरिएको लक्कि ड्र कार्यक्रम आज काठमाडौमा खुल्ला गरिएको हो । लक्की डोमा समावेस गरिएका पाँच हजार कुपनबाट प्रथम पुरस्कार पल्सर १५० सि सि मोटर वाइक प्राप्त गरि पुरानो ठिमीका सुनिमा स्टोरका उज्जल राई भाग्यमानि सावित हुनुभएको छ । उहाँलाई कम्पनिका अध्यक्ष गणेश चापागाइ ले पुरस्कार हस्तान्तरण गर्नभएको थियो ।

कम्पनिका बिक्री बितरण प्रमुख मिलन शर्माकाले शुभकामना मन्तव्य दिदै आफ्ना उपभोक्ता र ग्राहक वर्गमा यस कम्पनि द्धारा उत्पादित वाइनहरु उपभोग र बिक्री प्रति थप उत्पेरणा र हौसला प्रधान गर्न लक्की डो कार्यक्रम सञ्चालन गरिएको वताउनु भयो । कार्यक्रमको कोड नाम विग मास्टर वइन लक्की डो प्रोग्राम २०७५ राखिएको थियो । शर्माले उपभोक्ता ले कम्पनीद्धारा उत्पादित वाइन अत्यधिक रुचाएको र यसले गर्दा बिदेसी वाइन आयातमा कमी भइ राष्ट्रको आर्थिक हितका लागि समेत राम्रो भएको वताउनु भयो ।

कार्यक्रम मा कम्पनिका अध्यक्ष गणेश चापागाइ ले सम्पूर्ण कर्मचारी, बितरक, ग्राहक वर्ग, उपभोक्ता, मिडिया, पत्रकारले प्रदान गरेको साथ र सहयोगको कदर गर्दै नयाँ बर्ष २०७६ को शुभकामना दिनूभयो ।

कार्यक्रममा कम्पनिका एमडि जिशुन चापागाइले नयाँ बर्ष २०७६ को शुभकामना दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने वताउनु भयो भने क्वालीटि कन्टोल एवम जेनरल मेनेजर डा. विएन मिश्रले उत्पादित वाइनको प्राविधिक र क्वालीटि को वारेमा प्रकास पार्नुभएको भएको थियो ।

यस लक्की ड्र अन्तरगत प्रथम पुरस्कार मोटर वाइक एक थान , द्धितिय पुरस्कार स्कुटर दुइ थान लगाएत २० थान रेफ्रिजेनेरेटर , १० थान  र सान्तोना पुरस्कार अन्तरगत २५ थान मोवाइल राखीएको थियो ।

२०७६ बैशाख ३ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ३ मंगलवार १२:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...