Logo

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय पानवारीको कारोबार शुभारम्भ गरिएको छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

२०७६ बैशाख ३१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com