back
NMB ad

सुज ग्यालरीमा बिग डिस्काउन्ट बिग अफर, पाँच सयमा जुत्ता

Kumari bank ad

काठमाडौं । राजधानीको भृकुटीमण्डप स्थीत सुज ग्यालरीको सोरुम (रिपोटर्स क्लब अगाडी) मा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु भएको छ । ग्राहकले यो अफर अन्र्तगत रु. २५० मै चप्पल ५०० रुपैयामै जुत्ता खरिद गर्न सक्नेछन् । साथै १५ देखी ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । यो अफर असार ८ गतेदेखी सिमीत अवधीसम्म चल्नेछ ।

सुज ग्यालरीले नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रर्वधन तथा बजारीकरण गर्ने उदेश्यका साथ नेपाली चर्चित ब्राण्डहरु बिएफ् डियरहिल, कोशेली, रोयल सुज, रन सुज, क्रसरोड, म्याजीक लगायतका ब्राण्डहरु एकै छानामुनी बिक्री गर्दै आइरहेको छ ।

‘बिग डिस्कान्ट बिग अफर’ सार्वजनिक गर्दै सुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले भन्नुभयो, ‘हामीले नेपाली जुत्ता तथा चप्पलहरु प्रति रुचि राख्ने ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता अफरहरु ग्राहकसामु ल्याइरहेका छौं, यसै अन्र्तगत यो ‘बिग डिस्कान्ट बिग अफर’ ल्याएका र्छौ । यसले ग्राहकहरुमा नेपाली जुत्ता तथा चप्पलहरु खरिदमा आकर्षण बढ्छ भन्ने बिश्वास लिएका छौ र आगामी दिनमा पनि यस्ता अफरहरु ग्राहकसामु लिएर आउने छौ ।’

यस ‘बिग डिस्कान्ट बिग अफर’ अन्र्तगत सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज जेन्स, सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिने छन्् । साथै मेलामा ६ महिनाको वारेण्टी पनि रहेको छ । यो ग्यालरी विशुद्ध नेपाली जुत्ता चप्पल उत्पादक समुह द्धारा प्रवद्र्धन गरिएको शोरुम हो ।

२०७६ असार ९ गते प्रकाशित

वि.सं.२०७६ असार ९ सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...