back
NMB ad

काठमाडौंको कोलाहल र व्यस्त जिन्दगी बिताउनेहरुलाई लक्षित गरी जरसिंहपौवा डाँडामा खुल्यो माउण्ट भ्यू रिसोर्ट

Kumari bank ad

काठमाडौं । काठमाडौंको कोलाहल र व्यस्त जिन्दगी विताउनेहरुलाई लक्षित गरी काठमान्डौ उपत्यका वरीपरीका डाडाहरुमा रिसोर्ट खोल्ने चलन ह्वात्तै वढेको छ ।

काठमान्डौका मध्यम आय भएका जनसङंख्या अत्याधिक हुनु र पश्चिमा सस्कृतिले पनि यसमा महत्वपुर्ण भुमिका खेलेको छ । व्यवसायिक सस्थाहरुले पनि समय समय विभिन्न उदेश्यले गर्ने रात्रि वसाई सहितका कार्यक्रमहरुले पनि जति मात्रामा विदेशी पर्यटकलाई लक्षित गरी उपत्यका भित्र होटेल खुलीएका छन् त्यो भन्दा रफ्तार वरीपरीका डाडाकाडामा देख्न सकिन्छ । महत्वपुर्ण रुपमा शिवपुरी, वल्थली, वुढानिलकन्ठ, चन्द्रगिरी, नगरकोट, धुलीखेल विकास भई सकेका गन्तव्यमा पर्ने गर्दछन भने त्यसै गन्तव्यमा थपिएको छ, काठमान्डौको उत्तर पुर्वि ठाउँ जर्सिगं पौवा । जर्सिगपौवामा साना र कम वजेटका होटेलहरु प्रशस्तै आएपनि गुण्स्तरीय नेपाली पर्यटकलाई आर्कषण गर्ने खालका होटल नभएको अवस्थामा चावहिलदेखि २२ किलोमिटर माथि रहेको जरसिंहपौवामा २५ रोपनी क्षेत्रफलमा नेशनल माउन्ट भ्यू रिसोर्ट सन्चालनमा आएको छ ।

वजार निर्देशक प्रदिप पान्डेले वताए अनुसार नया व्यवस्थापन सहित आएको यस होटेल हालमा १० करोड रुपैयाँ लगानी भई सकेको र अरु थप ४ करोड रुपिया खर्च गरी आधुनिक सुविधा सम्पन्न तारे होटलमा परीणत गरीने वताउनु भयो । पछिल्लो समय जरसिंहपौवा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्न थालेपछि पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको सन्चालक मध्येका एक सन्चालक केदार आचार्यले वताउनु भयो, यहाको भुगोल, उपत्यकावाट नजिक भईकन पनि पछि परेको क्षेत्र र यहाको माटोेमा हाम्रो पुरानो आत्मियता भएकोले पनि यस क्षेत्र रोजेको सन्चालक आचार्यले वताए । सञ्चालक आचार्यका अनुसार होटेलमा हाल ७ वटा स्वीट रुम, २५ वटा डिलक्स् रुम र ६ वटा कटेज रुम रहेको वताउदै काठमान्डौमा घुम्ने सस्कृति वढेकाले विवाहित जोडि र तिनका परीवारहरु नै लक्षित पाउना भएको वताए । होटलमा हाल कार्यक्रम गर्नको लागी १०० जना अट्ने २ वटा सेमिनार हल रहेको र होटलका मुख्य पाहुना भनेकै कार्यक्रम गर्ने आउने व्यवसायिक सस्था भएको वजार निर्देशक प्रदिप पान्डेले वताए । साथ साथै होटलले आफ्नो सेवालाई विशिष्टिकरण गर्न स्पा र साउनाको पनि व्यवस्था गरेको छ ।

जरसिंहपौवामा विदेशी पर्यटकहरुको भन्दा आन्तरिक पर्यटकहरुको उपस्थिति निकै बाक्लो हुने गरेको छ। काठमाडौंबाट नजिकै भएकाले उपत्यकाबासीहरु रिफ्रेस हुन जरसिंहपौवा जाने गरेका छन् । यो रिसोर्टबाट मेलम्ची, नगरकोट, नङलेभारे, चारखाल लगायतका ठाँउहरुको आकर्षक दृष्यावलोकन गर्न सकिने छ भने सानो इलाम भनिने भोटेचौर जानेहरुको लागी पनि यो हाटेलमा खाना र वस्न सक्नेछन् । थुप्रै बैंकिङ, बीमा, एनजीओ, आइएनजीओ, सरकारी निकाय, निजी क्षेत्रले रिासोर्टको सेमिनार हलमा गोष्ठी तथा कार्यक्रम गरिसकेको र तिनै पाउनुहरु हाम्रो वजारको हिस्सेदार भएको पनि वजार निर्देशक पान्डेले वताए ।

२०७६ असार १० गते प्रकाशित

वि.सं.२०७६ असार १० मंगलवार १५:०१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...