back
NMB ad

फेस अफ मारवाडीको दोस्रो संस्करण हुने

Kumari bank ad

काठमाडौं । फेस अफ मारवाडी एउटा समुदायमा आधारित सौन्दर्य पेजेन्ट हो । हाल यसको दोस्रो संस्करण होटल डेल अन्नपूर्ण, दरबारमार्गमा हुन गईरहेको छ । यसको पहिलो संस्करण होटल सोल्टीमा सम्पन्न भएको थियो जस्ले अपार सफलता र माया बटुलेको थियो ।

यी दुई संस्था– Page 3 Services Pvt. Ltd. / Page 3 Haute Couture नै यस फेस अफ मारवाडी प्रतियोगिताका जन्मदाता हुन् । यस वर्ष बलिवुड सेलीब्रेटीहरुको उपस्थितीले यस प्रतियोगिताको गरिमा बढाउनेछ । बलिवुड सेलीब्रेटी करण कुन्द्रा (अभिनेता तथा मोडल) र लोकप्रिय नेपाली मोडल सिर्जना रेग्मीले संयुक्त रूपमा यस कार्यक्रमको होस्टीङ्ग समाल्नुहुनेछ । भारतका चर्चित नायिका एवमं मोडल श्वेता चौधरी, (Mrs. India Earth 2017) का साथै नेपालका चर्चित कलाकारहरु मूख्य जूरीमा हुनुहुन्छ । त्यस्तै नेपालका विभिन्न सम्मानित व्यक्तित्वहरुका साथै वरिष्ठ कार्यकर्ताहरुको पनि उपस्थिती रहनेछ ।

यस प्रतियोगिता २० जुलाई २०१९ होटल डेल अन्नपूर्णमा सम्पन्न हुनेछ ।  प्रतियोगितालाई देश तथा विदेशबाट विभिन्न सेलीब्रेटीहरुले एकदम चासो लिएर नियालिरहेका छन् ।
Page 3 n] Utsav Events को सहकार्यमा यस प्रतियोगिता आयोजना गर्दै छ । यस कार्यक्रममा मूख्य प्रायोजकका रुपमा Kanchanjanga अगरबत्ती र Jaguar छन् । यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर र इटहरीबाट १६ जना प्रतिस्पर्धीले सहभागीता जनाएका छन् ।

२०७६ साउन १ गते प्रकाशित

वि.सं.२०७६ साउन १ बुधवार १०:२३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...