back
NMB ad

सिटिजन्स बैंकको नाफा १ अर्ब ४८ करोड रुपैयाँ

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा २०.६० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

बैंकले ३.८४ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको जनाएको छ। जबकी राष्ट्र बैंकले साढे चार प्रतिशतसम्म काम गर्न छुट दिएको छ। बैंकको पूँजी कोष अनुपात १३ प्रतशित माथि छ भने खराब कर्जा अनुपात एक प्रतिशतभन्दा केही बढि छ।

बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानीलगायत महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ । सिटिजन्सको चुक्ता पुँजी ४.२० प्रतिशतले बढोत्तरी हुँदा रिजर्भ कोषमा भने २.५१ प्रतिशत गिरावट आएको छ । तर सञ्चित मुनाफा भने ८५८.८५ प्रतिशत ले धेरै भएको छ ।

२०७६ साउन ५ गते प्रकाशित

वि.सं.२०७६ साउन ५ आइतवार ११:४३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...