back
NMB ad

पाइपलाइनबाट इन्धन ल्याउने अन्तिम तयारी

Kumari bank ad

काठमाडौं ।  नेपाल आयल निगमको अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय देशकै सबैभन्दा ठूलो इन्धन भण्डारण डिपो ।

देशभर ५२ हजार किलोलिटर इन्धन भर्ने क्षमता मध्ये यहाँ सबैभन्दा बढी २३ हजार २५० किलोलिटर इन्धन अटाउने ट्यांकी छन । भारतबाट पाइपलाइन मार्फत ल्याइने इन्धनको पनि यही गन्तव्य बिन्दु हो ।

त्यसका लागि अन्तिम तयारी भइसकेको छ । डिपो प्रमुख प्रदीप यादवका अनुसार यहाँ पेट्रोल १ हजार ९ सय २३ किलोलिटर, डिजेल १९ हजार ८ सय किलोलिटर र मट्टीतेल १ हजार ५ सय किलोलिटर भण्डारण गर्न सकिन्छ ।

हालै यहाँका साना डिपोलाई परिवर्तन गरेर ठूलो ट्यांकी बनाइएको छ ।( नयाँ पत्रिकाबाट)

२०७६ भदौ १ मा प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...