back
NMB ad

प्रभु इन्स्योरेन्सको नाफा ९.८०%ले बढ्यो

Kumari bank ad

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिमा इन्स्योरेन्सले २६ करोड ६२ लाख १३ रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.८० प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा २४ करोड २२ लाख ७८ हजार रुपैयाँ नाफा रहेको थियो ।

यो अवधिमा इन्स्योरेन्सले खुद बिमा शुल्क आर्जन ५० करोड ३५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा ४६ करोड १४ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ५० लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ४५ लाख ९७ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ८ करोड ७७ लाख १० हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १५:०० मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...