back
NMB ad

एशियन लाइफले २६% नाफा वृद्धि

Kumari bank ad

काठमाडौं । गत आव २०७५र७६ मा एशियन लाइफ इन्स्योरेन्सले २६ प्रतिशत नाफा वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आवको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आव २०७४/७५ मा ४ करोड ६० लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ५ करोड ८२ लाख रुपैयाँ नाफा गरेको हो ।

कम्पनीले गत वर्ष ६० प्रतिशत हकप्रद जारी गरी चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ कायम गरेको छ ।
जगेडा कोषमा २८ प्रतिशतले रकम वृद्धि भई ३२ करोड १५ लाख ९ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षभन्दा गत वर्ष करीब ४० प्रतिशत बढी ४ अर्ब २१ करोड ९५ लाख १९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
गत वर्षसम्म कम्पनीमा २ लाख ७२ हजार ९०३ बीमालेख कायम रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २.९० रहेको छ ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १५:३६ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...