Logo

पछिल्लो अपडेटः १७ जिल्लाको प्रा.वि. तहको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले १७ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार पछिल्लो थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । शुक्रबार साझ कर्णाली प्रदेशका ४ जिल्ला कालिकोट, जाजरकोट , हुम्ला र जुम्ला जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको थियो । शनिवार मुगु, डोल्पा, बर्दिया र बाँके जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यस्तो छ नतिजा

156786515860. Final_Result20760521_Mugu
156786519367. Final_Result20760521 Bake
156786524668. Final_Result20760521 Bardiya
156786528761. Final_Result20760521_Dolpa

२०७६ भदौ २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com