Logo

विद्युत् प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेसन बनाउने, बोलपत्र आह्वानको अन्तिम तयारी

काठमाडौं । विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्न देशभर ५० स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ ।

काठमाडौं उपत्यकाभित्र २० स्थानमा र उपत्यकाबाहिर ३० स्थानमा कारलगायत साना सवारीसाधानका लागि चार्जिङ स्टेसन राख्ने प्राधिकरणको तयारी छ ।

यसका लागि आवश्यक, टेन्डर, डकुमेन्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

२०७६ भदौ २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com