Logo

भर्खरैः प्रा.वि. तहको थप ४ जिल्लासहित २८ जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा प्रकाशनलाई निरन्तरता दिएको छ । आयोगले पछिल्लो थप ४ जिल्ला सहित हालसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

सोमवार आयोगले थप झापा, इलाम, पाँचथर र ताप्लेजुङको अन्तिम नतिजा सार्वजनिक गरेको छ । साथै अन्य थप नतिजा छिटो थाहा पाउनका लागि हाम्रो अनलाइन अर्थतन्त्र डटकम र अर्थतन्त्र फेशबुक पेज  लाइक गरि निरन्तर अपडेटमा रहनुहोला ।

156804710401. Final_Result20760523 Taplejung
156804744302. Final_Result20760523_Panchathar
156804749502. Final_Result20760523 Ilam
156806194204. Final_Result20760523 Jhapa

२०७६ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com