Logo

हेर्नुहोस् यस्तो छ राष्ट्र बैंकले गरेको एकिकृत निर्देशिका २०७५ को संशोधन !

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका २०७५ लाई संशोधन गरेको छ । राष्ट्र बैंकले जारी गरेको संशोधित निर्देशिका अनुसार अब क्रेडिट कार्डको ऋण नतिरे कालोसूचीमा परिने भएको छ ।

यसअघि बैंकबाट ऋण लिएर नतिर्नेहरुलाई मात्र कालोसूचीमा राख्ने गरेकोमा अब क्रेडिट कार्डबाट ऋणको उपभोग गरी नतिर्नेहरुलाई कालोसूचीमा राख्ने भएको हो ।

त्यसैगरी संशोधित निर्देशिका अनुसार बैंकबाट ऋण लिएर अर्को व्यक्तिलाई ऋण दिन नपाइने भएको छ । यदी अन्य व्यक्तिलाई ऋण दिएको पाइएमा त्यस्तो ऋणलाई खराब ऋणमा परिवर्तन गर्नु पर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

हेर्नुहोस् यस्तो छ राष्ट्र बैंकले गरेको बैंक तथा वित्तिय संस्थाको एकिकृत निर्देशिका २०७५ को संशोधन

637036472853889307

२०७६ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com