Logo

एभरेष्ट बैंकको अग्राधिकार शेयरको बुक क्लोज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्न बुक क्लेज गर्ने भएको छ ।

बैंकको हरेक ३/३ वर्षमा २० प्रतिशतका दरले अग्राधिकार शेयरलाई साधारणमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप चौथो पटकको परिणत असोज ९ गते गर्ने भएकाले सो प्रयोजनको लागि बैंकको अग्राधिकार शेयरको दर्ता पुस्तिका असोज २ गतेदेखि ३० गतेसम्म बन्द हुने ब्यहोरा बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

२०७६ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com