back
NMB ad

शिक्षक सेवा आयोगले गर्यो लाईसेन्सको परिक्षा केन्द्र सार्वजनिक

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाईसेन्स) को परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना निकाल्दै असोज ९ ,१० र ११ सञ्चालन गर्ने प्राथमिक, निम्नमाध्यामिक र माध्यमिक तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको परिक्षा केन्द्र निर्धारण गरेको हो ।

आयोगले पछिल्लो समय २८ जिल्लाको प्रा.वि. तहको नतिजा पनि सार्वजनिक गरेको छ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/1568186280अ-अ-पत्र-केन्द्रको-सूचना.pdf” title=”1568186280अ अ पत्र केन्द्रको सूचना”]

यो पनि पढ्नुहोस्  भर्खरैः प्रा.वि. तहको थप ४ जिल्लासहित २८ जिल्लाको नतिजा सार्वजनिक 

 

 

२०७६ भदौ २५ गते प्रकाशित

वि.सं.२०७६ भदौ २५ बुधवार १८:२१ मा प्रकाशित

You can share this post!

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...