Logo

शिक्षक सेवा आयोगले गर्यो लाईसेन्सको परिक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाईसेन्स) को परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना निकाल्दै असोज ९ ,१० र ११ सञ्चालन गर्ने प्राथमिक, निम्नमाध्यामिक र माध्यमिक तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको परिक्षा केन्द्र निर्धारण गरेको हो ।

आयोगले पछिल्लो समय २८ जिल्लाको प्रा.वि. तहको नतिजा पनि सार्वजनिक गरेको छ।

1568186280अ अ पत्र केन्द्रको सूचना

यो पनि पढ्नुहोस्  भर्खरैः प्रा.वि. तहको थप ४ जिल्लासहित २८ जिल्लाको नतिजा सार्वजनिक 

 

 

२०७६ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com