Logo

विद्युत प्राधिकरणको तह ३,४ र ५ को खुला तथा समावेशी तर्फको लिखित परीक्षा मंसिरमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको  खुला तथा समावेशी तर्फको लिखित परीक्षा सम्वन्धी सुचना सार्वजनिक गरेको छ ।

लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको परीक्षा संचालन शाखाले सुचना प्रकाशित गरेको हो छ ।

प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिकका सहायकस्तरका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षा संचालनका लागि सुचना प्रकाशित गरेको छ।

यस्तो छ सुचना हेर्नुहोस्

२०७६ भदौ २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com