back
NMB ad

सार्वजनिक बसभित्र बालिका बलात्कार प्रयास गर्ने चालक र सहचालक पक्राउ

Kumari bank ad

विराटनगर । सार्वजनिक बस भित्र बालिकालाई बन्दि बनाएर सामुहिक बलात्कार प्रयास गर्ने बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

न्यू सुनकोशी सुपर नामको ना ६ ख ९३४४ नम्बर यात्रुबाहक बसकाचालक मोरङ रंगेली नगरपालिका ३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई इलाका प्रहरी रंगेलीले २२ भदौमा पक्राउ गरेको हो ।

धनकुटा घर भइ आफन्तकोमा बस्दै आएकी १५ वर्षीया बालिकालाई उनीहरुले मोरङको बेलबारीबाट ललाइफकाई बसमा चढाएर रंगेली ९ स्थित दोहमनाहाटचौक लगेर बस भित्रै बन्दि बनाएर बलात्कार प्रयास गरेका थिए ।

तर बालिका चिच्याएपछि साँझ सडक किनारमा रोकिएको बसभित्र स्थानीयले बलात्कार प्रयास भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका चालक र सचालक दुवैलाई फौजदारी संहिता अनुसार बलात्कार कसुरमा अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार १३:२४ मा प्रकाशित

You can share this post!

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...