Logo

यसकारण रोकियो प्रा.वि तहको नतिजा ! अब कहिले हुन्छ ४७ जिल्लाको सार्वजनिक ?

काठमाडौ । शिक्षक सेवा आयोगले भदौ १८ गतेदेखि सार्वजनिक गर्न थालेको खुल्ला तर्फको प्राथमिक तहको नतिजा रोकिएको छ ।

भदौ १८ देखि २४ गतेसम्म धमाधम २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि नतिजा सार्वजनिक गरेको छैन ।

यो पनि पढ्नुहोस्   भर्खरैः प्रा.वि.तहको थप ४ जिल्लासहित २८ जिल्लाको नतिजा सार्वजनिक

आयोगले २४ गतेपछि नतिजा सार्वजनिक गरेको छैन । अझैं ४७ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ । प्राविधिक समस्या आएका कारण नतिजा सार्वजनिक कार्य रोकिएको र शुक्रबारसम्म नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com