back
NMB ad

थाहा पाउनुभयो ? शिक्षक सेवाले गरेको प्रा.वि.तहको अन्तिम नतिजा संशोधन !

Kumari bank ad

काठमााडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको अन्तिम (सिफारिस) नतिजा संशोधन गरेको छ । आयोले एक सूचना जारी गर्दै प्राथमिक तहको रुकुम जिल्लाको अन्तिम (सिफारिस) नतिजा संशोधन गरेको हो ।

आयोले यहि भदौ २२ गते आयोगले प्रकाशन गरेको रुकुमको अन्तिम नतिजामा पिछडिएको क्षेत्रको कोटामा सिफारिस भएका तारक हमालको सम्बन्धित जिल्लाको नागरिकता नभेटिएकाले नतिजा नै खारेज गरेको आयोगको भनाई छ ।

यो पनि पढ्नुहोस्ः यसकारण रोकियो प्रा.वि.तहको नतिजा! अब कहिले हुन्छ ४७ जिल्लाको सार्वजनिक ?

हेर्नुहोस सुचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/1568174809सूचना-रुकुम.pdf” title=”1568174809सूचना रुकुम”]

२०७६ भदौ २६ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ २६ बिहीवार १७:२३ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...