Logo

थाहा पाउनुभयो ? शिक्षक सेवाले गरेको प्रा.वि.तहको अन्तिम नतिजा संशोधन !

काठमााडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको अन्तिम (सिफारिस) नतिजा संशोधन गरेको छ । आयोले एक सूचना जारी गर्दै प्राथमिक तहको रुकुम जिल्लाको अन्तिम (सिफारिस) नतिजा संशोधन गरेको हो ।

आयोले यहि भदौ २२ गते आयोगले प्रकाशन गरेको रुकुमको अन्तिम नतिजामा पिछडिएको क्षेत्रको कोटामा सिफारिस भएका तारक हमालको सम्बन्धित जिल्लाको नागरिकता नभेटिएकाले नतिजा नै खारेज गरेको आयोगको भनाई छ ।

यो पनि पढ्नुहोस्ः यसकारण रोकियो प्रा.वि.तहको नतिजा! अब कहिले हुन्छ ४७ जिल्लाको सार्वजनिक ?

हेर्नुहोस सुचना

1568174809सूचना रुकुम

२०७६ भदौ २६ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com