back
NMB ad

सेयर बजारः साताको पहिलो दिनमै उच्च अंकले घट्यो नेप्से, यस्तो छ आजको कारोवार

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आज आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १७ दसमलव ८७ अंकले घटेर ११ सय ४० दसमलव शुन्य एक अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि तीन दसमलव ७९ अंकले घटेर दुुई सय ५० दसमलव एक अंकमा पुुगेको छ ।

एक सय ६२ कम्पनीहरुको सात हजार दुुई सय ३९ वटा कारोवारमा १० लाख ९० हजार दुई सय १८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २८ करोड ८० लाख ९९ हजार नौ सय १२ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार हुुंदा ११ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक १९ दसमलव ६९ अंकले घटेर एक हजार ४६ दसमलव ५० अंकमा पुुगेको छ ।

बिकास बैंक समुहको सुचक १५ दसमलव २९ अंकले घटेर १५ सय ४९ दसमलव ५१ अंकमा पुुगेको छ ।  जलबिद्युुत समुहको सुचक पनि १६ दसमलव ७४ अंकले घटेर नौ सय ३८ दसमलव ७९ अंकमा पुुगेको छ ।

लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा रिलायन्स फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गणपती माईक्रो फाईनान्स परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १६:०१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...