Logo

मलेसियाले एकैपटकमा ५० हजार नेपाली कामदार लैजाने !

काठमाडौं । मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा लैजाने सहमति भएसँगै मलेसियाको बन्द रोजगारी खुलेको छ ।

म्यानपावर व्यवसायीको अनुमानलाई आधार मान्ने हो भने अब तत्काल एकैपटक मलेसियाबाट ४० देखि ५० हजार कामदारको माग नेपाल आउन सक्छ ।

दशैं अघिदेखि नै कामदारको माग आउन थाल्ने भएकाले अब दशैंपछि मलेसिया जाने नेपालीको लर्को लाग्ने अनुमान व्यवसायीको छ ।

करिब १५ महिना बन्द भएको मलेसियाको रोजगारी खुल्नासाथै धेरै युवा अब म्यानपारको ढोका ढक्ढकाउन आइरहेका छन ।

२०७६ भदौ ३१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com