Logo

यसरी फुकालियो प्रचण्डको दाँत

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाँत फुकालिएको छ।

अध्यक्ष दाहालले बुधबार ललितपुरको भैंसेपाटी स्थिति मेडिसिटी अस्पताल पुगेर दाँत फुकाल्नुभएको हो ।

दाँतमा समस्या देखिएपछि दाहाल परीक्षणका लागि मेडिसिटी अस्पताल पुग्नुभएको थियो ।

तस्बिरः गंगा दाहालको फेसबुकबाट

२०७६ भदौ ०१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com