शिक्षक सेवा आयोगले फेरि गर्यो शिक्षक लाइसेन्स परीक्षाको केन्द्र निर्धारण (सुचिसहित)
काठमाडौं । प्रावि तहको नतिजा प्रकाशनलाई गति दिएको शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।
आयोगले प्रावि तहको नतिजा प्रकाशनलाई पनि तिव्रता दिइएको छ । बुधवारसम्म ५४ जिल्लाको प्रावि तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
हेर्नुहोस् शिक्षक लाइसेन्स परीक्षा केन्द्र
1568186280अ अ पत्र केन्द्रको सूचना२०७६ असोज ०२ गते प्रकाशित