Logo

होमवर्क चेक गर्ने क्रममा शिक्षकले छात्राको संवेदनशील अंगमा समाएपछि…

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ थुम्पाखरका शिक्षक राजु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

चामुनादेवी आधरभूत विद्यालयका शिक्षक कुँवरलाई होमर्वक चेक गर्ने क्रममा विद्यार्थीको संवेदनशील अंगमा समाएको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ताको लागि प्रहरीले बिहीबार अदालतबाट म्याद थप गर्दै छ ।-राजधानी दैनिकबाट

२०७६ असोज ०२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com