back
NMB ad

भर्खरै निस्कियो प्रावि तह शिक्षकको यी चार जिल्लाका नतिजा

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको नतिजा निरन्तर प्रकाशन गरिरहेको छ ।
आयोगले बिहीवार साँझ सिन्धुपाल्चोक, तनहुँ, गोरखा र सर्लाही जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यो सहित ५८ जिल्लाको नतिजा सार्वजनिक भैसकेको छ । बाँकी १९ जिल्लाको नतिजा पनि क्रमशः निकाल्दै जाने आयोगले जनाएको छ ।

नतिजा यहाँ हेर्नुहोस

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Gorkha.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Sarlahi.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Sindhupalchok.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Tanahu.pdf”]

 

२०७६ असोज २ गते प्रकाशित

वि.सं.२०७६ असोज २ बिहीवार २१:३५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...