Logo

भर्खरै निस्कियो प्रावि तह शिक्षकको यी चार जिल्लाका नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको नतिजा निरन्तर प्रकाशन गरिरहेको छ ।
आयोगले बिहीवार साँझ सिन्धुपाल्चोक, तनहुँ, गोरखा र सर्लाही जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यो सहित ५८ जिल्लाको नतिजा सार्वजनिक भैसकेको छ । बाँकी १९ जिल्लाको नतिजा पनि क्रमशः निकाल्दै जाने आयोगले जनाएको छ ।

नतिजा यहाँ हेर्नुहोस

Gorkha
Sarlahi
Sindhupalchok
Tanahu

 

२०७६ असोज २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com