काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस शेयर (करबाहेक) नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट उक्त बोनस दिएको हो । शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएसँगै शेयरधनीहरूको डिम्याट खातामा पठाइने कम्पनीले बताएको छ ।
२०७६ असोज ०३ गते प्रकाशित
वि.सं.२०७६ असोज ३ शुक्रवार ०९:५१ मा प्रकाशित