back
NMB ad

कहिले हुँदैछ छ शिक्षक सेवा आयोगको छुट अन्तर्वार्ता ? (हेर्नुहोस सुचनासहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले २५ प्रतिशत आन्तरिक बढुवातर्फको छुट अन्तर्वार्ता संचालन सम्वन्धी सुचना प्रकाशन गरेको छ ।

छुट अन्तर्वार्ता यही असोज ६ गते शिक्षक सेवा आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा दिनको २ बजे उपस्थितका लागि सुचना जारी गरेको छ ।

विशेष कारणले विभिन्न केन्द्रहरुमा संचालित अन्तर्वार्तामा अनुपस्थित भएकाहरुलाई उक्त सुचना जारी गरेको हो ।

यो पनि पढ्नुहोस् भर्खरै निस्कियो प्रावि तह शिक्षकको यी चार जिल्लाका नतिजा

आयोगबाट लिइएको २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक बढुवा तर्फ माध्यामिक, निम्नमाध्यामिक र प्रावि तह प्रथम र द्धितिय श्रेणीको लिखित परीक्षामा उत्तिण भई गत भदौ २१ गतेदेखि २२ गतेसम्म विभिन्न केन्द्रहरुमा संचालित अन्तर्वार्तामा अनुपस्थित भई प्रमाण सहितको निवेदन यस आयोगमा पेश गरेका थिए ।

हेर्नुहोस् सुचना

वि.सं.२०७६ असोज ३ शुक्रवार ११:५२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...