Logo

यस्तो आयो धादिङ जिल्लाको प्रावि तहको नतिजा, थाहा पाउनुहोस् ! कस-कसको निस्कियो नाम ?

काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै धादिङ जिल्लाको प्रावि तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले पछिल्लो धादिङ र सिन्धुली जिल्लाका प्रावि तहको नतिजा सार्वजनिक गरेको हो ।

पछिल्लो समय आयोगले थप २ जिल्ला सहित ६० जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । भदौ १८ गतेदेखि आयोगले निरन्तर नतिजा सार्वजनिक गरेको छ । आयोगले अब १७ जिल्लाको नतिजा सार्वजनिक बाँकी छन ।

यस्तो छ धादिङको नतिजा हेर्नुहोस्

156898070426 Final_Result20760603 Dhading

२०७६ असोज ०३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com