back
NMB ad

बैंकको लगानी क्षमता १७ अर्ब मात्र

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रणाली नसकिँदै बैंकिङ प्रणालीमा कर्जा लगाजी योग्य रकम अभावको समस्या देखिएको छ ।

गत आर्थिक वर्षमा दोस्रो त्रैमास शुरु हुँदा देखिएको समस्या चालू आर्थक वर्षमा झनै छिटो देखिएको हो । कर्जा माग उच्च तथा सीमित निक्षेप स्रोतका कारण बैंकहरुले वर्षेनी कर्जायोग्य रकम अभावको समस्या झेल्नु परेको छ ।

त्यसको साथै चालू आर्थिक वर्षको साउन अन्तिमसम्म सरकारी ढुकुटीमा १३७ अर्ब मौजात छ । विभन्न बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम पनि यसमा समावेश छ ।

सरकारले कर उठाउने तर समयमा खर्च नगर्ने प्रवृतिका कारण पनि बैकिङ प्रणालीमा समस्या दोहोरिरहने गरेको उनीहरुको बिश्लेषण छ । कारोवार दैनिकमा खबर प्रकाशित छ ।

२०७६ असोज १७ गते प्रकाशित

वि.सं.२०७६ असोज १७ शुक्रवार ०९:२९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...