Logo

शिक्षक सेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका रिक्त रहेका पदहरुका लागि वैकल्पिक तहको माथिल्लो सूचिमा रहेका उम्मेदवारहरुलाई सिफारिस गरेको छ ।

आयोगले एक सूचना निकाल्दै विभिन्न जिल्लामा प्राथमिक तहमा रिक्त रहेका पदहरुमा वैकल्पिक उम्मेदवारहरु सिफारिस गरेको हो  ।

आयोगले भदौ १८ गतेदेखि प्रावि तहको नतिजा सार्वजनिक गरेको थियो ।

हेर्नुहोस् सूचना

1570161490बैकल्पिक निर्णय सूचना २

२०७६ असोज १७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com