Logo

लोकसेवा आयोगले सार्वजनिक गर्यो सामाजिक सुरक्षा कोषको नतिजा

काठमाडौं । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत सावन २७ देखि भाद्र ४ गतेसम्म सञ्चालन गरेको विभिन्न पदहरुको लिखित नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा

२०७६ असोज १७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com