Logo

सेनाको निःशुल्क बस सेवा, हेर्नुहोस् ! कुन रुटमा कतिबेला गाडी चल्छ ?

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ उपत्यकामा विजया दशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

टीकाको दिन न्यून सार्वजनिक सवारी सञ्चालन हुने भएकाले असोज २१ गते सैनिक तथा गैरसैनिक (सर्वसाधारण)हरूको आवगमन सहजताका लागि सेनाले बस सेवा सञ्चालन गर्ने भएको हो।

उक्त दिन काठमाडौँका विभिन्न रुटहरूमा सेनाले बस सञ्चालन गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

हेर्नुहोस् कुन रुटमा कतिबेला गाडी चल्छ ?

Press-note-nepal-army

२०७६ असोज १८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com